दफा ३३
उत्तरपुस्तिका परीक्षण गर्ने
(१) दफा ३२ बमोजिम उत्तरपुस्तिकामा सड्ढेत नम्बर राखिसकेपछि विषय विशेषज्ञ वा दक्षद्वारा उत्तरपुस्तिकाको परीक्षण गराउनु पर्नेछ ।
(२) उत्तरपुस्तिकाको परीक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।